Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

क्यानले एनपीएल बाहेकका प्रतियोगिताको टिकटिङ अधिकार बिक्री गर्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्यानले एनपीएल बाहेकका प्रतियोगिताको टिकटिङ अधिकार बिक्री गर्दै
Photo / Coverage: अनलाइन खबर

८ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफूले आयोजना गर्ने प्रतियोगिताको टिकट बिक्री तथा व्यवस्थापनको विशेष अधिकार दुई वर्षका लागि बिक्री गर्ने भएको छ। क्यानले मंगलबार सार्वजनिक सूचना जारी गर्दै टिकटिङ अधिकार बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो। इच्छुक तथा योग्य कम्पनीले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाअन्तर्गत सिलबन्दी बोलपत्र…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालेनको भारत भ्रमणबारे एसडी मुनीको टिप्पणी : बागडोगरा उडानको माग चीनकेन्द्रित सुरक्षा परीक्षण
OthersJust now

बालेनको भारत भ्रमणबारे एसडी मुनीको टिप्पणी : बागडोगरा उडानको माग चीनकेन्द्रित सुरक्षा परीक्षण

उनले लेखेका छन्, ‘बालेनको भारत भ्रमण अप्टिक्स र वाचामा उत्कृष्ट, सारमा अपेक्षित, कुनै ब्रेकथ्रुबिनाको र ठोस नतिजामा पारस्परिक रूपमा स्वीकार्य रह्यो।’ ...

अनलाइन खबर
आकाश क्यापिटलको नाम परिवर्तन हुँदै, अब ‘कामना सेवा क्यापिटल’ बन्ने
OthersJust now

आकाश क्यापिटलको नाम परिवर्तन हुँदै, अब ‘कामना सेवा क्यापिटल’ बन्ने

काठमाडौं । कामना सेवा विकास बैंकले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरेसँगै उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनी बनाएको छ । यससँगै आकाश क्यापिटल अब ‘कामना सेवा क्यापिटल लिमिटेड’ नामबाट सञ्चालन हुने भएको छ । कम्पनीको आठौँ वार्षिक साधारण सभा सोमबार मंसिर ७ गते ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । बैंकले संस्थापक शेयर […] ...

लोकपथ
नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय : विगतका मतभेदभन्दा सहकार्यलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह र मोदी
OthersJust now

नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय : विगतका मतभेदभन्दा सहकार्यलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह र मोदी

नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने संकेत गरेको छ। विगतका मतभेद र असमझदारीलाई पछाडि छाड्दै पारस्परिक हित, आर्थिक विकास र साझा समृद्धिमा केन्द्रित भएर अघि बढ्ने दुवै देशका प्रधानमन्त्रीको प्रतिबद्धताले नेपाल–भारत सम्बन्धमा सकारात्मक सन्देश दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते भएको प्रधानमन्त्री शाहको राजकीय भ्रमणले दुई छिमेकी मुलुकबीचको सम्बन्धमा ...

पर्दाफास
सुनकोसी मरिण आयोजनाको ठेक्का रद्दका कागजात सात दिनभित्र उपलब्ध गराउन लेखा समितिको निर्देशन
OthersJust now

सुनकोसी मरिण आयोजनाको ठेक्का रद्दका कागजात सात दिनभित्र उपलब्ध गराउन लेखा समितिको निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । मंगलबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको हो । ठेक्का रद्दबारे समितिमा उजुरी परेको थियो । उजुरीमा बोलपत्रका सबै प्रक्रिया पूरा भइसकेर आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको अवस्थामा अन्तिम समयमा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement