काठमाडौं । कतारमा आयोजना हुने एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपालले १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीको कप्तानी राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले गर्ने भएका छन् । प्रतियोगिताका लागि क्यानले १५ सदस्यीय टोली घोषणा गरेको हो । सन्दीपको कप्तानीमा नेपालले एसिया कप राइजिङ स्टार्समा प्…
एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






