काठमाडौं । शक्तिशाली एल निनोका कारण विश्वका विभिन्न क्षेत्रमा खडेरी, डढेलो र कृषि उत्पादनमा गिरावटको जोखिम बढेको छ। यसको प्रभाव मौसममा मात्रै सीमित नहुने देखिएको छ। कृषि उत्पादन घट्दा खाद्यान्न आपूर्ति, किसानको आम्दानी, निर्यात व्यापार र विश्व खाद्य सुरक्षामै दबाब पर्न सक्ने संयुक्त राष्ट्रसङ्घका निकाय तथा मौसमविद्हरूले चेतावनी दिएका छन्। यस वर्षको एल निनो डिसेम्बरमा उच्च व…
एल निनोको असर कृषि उत्पादनमा देखिन थाल्यो, विश्व खाद्य आपूर्तिमा जोखिम, २२ मुलुक खाद्य असुरक्षाको खतरामा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज



_Ntkf7h083Z.jpg)

