नेकपा एमाले स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ। बुधबार सुरु हुने राष्ट्रिय भेलाको अघिल्लो दिन आज मंसिर १ गते एमालेले स्थायी कमिटी बैठक राख्न लागेको हो। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ। ‘बैठकले मंसिर २ मा सुरु हुने राष्ट्रिय कार्यकर्ता भेल...
एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

Read Complete Original Article
Published originally on नेपालखबर






