काठमाण्डु – एमालेको स्थायी कमिटीको दोस्रो बैठक मंगलबार बस्दै छ। बुधबारदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीस्वरूप पार्टीले स्थायी कमिटी बैठक बोलाएको हो। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकले राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ। साथै, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी […]
एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






