Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

एमाले भेलामा भण्डारीसहित ओली र २ उपाध्यक्षले प्रस्तुत गर्दैछन् छुट्टाछुट्टै कार्यपत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमाले भेलामा भण्डारीसहित ओली र २ उपाध्यक्षले प्रस्तुत गर्दैछन् छुट्टाछुट्टै कार्यपत्र
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – नेकपा एमालेको राष्ट्रिय भेलामा केपी शर्मा ओली र वरिष्ठ नेता विद्यादेवी भण्डारीसहित २ जना उपाध्यक्षले कार्यपत्र प्रस्तुत गर्दैछन् । मंगलबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाको एजेण्डा तय गर्दै ४ वटा कार्यपत्र प्रस्तुत गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । भट्टका अनुसार वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा
PoliticsJust now

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा

साबिक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा निरोशन डिकवेलाले उत्कृष्ट ब्याटिङ गरे । उनले सर्वाधिक ...

फरकधार
दिउँसो सुत्ने बानीले रातिको निद्रा बिगार्छ ? जान्नुहोस् विशेषज्ञको सुझाव
PoliticsJust now

दिउँसो सुत्ने बानीले रातिको निद्रा बिगार्छ ? जान्नुहोस् विशेषज्ञको सुझाव

दिनभरको काम, थकान र व्यस्ततापछि दिउँसो केहीबेर सुत्दा शरीर हलुका र दिमाग ताजा भएको अनुभव हुन्छ । कतिपय मानिसलाई दिउँसो खाना खाएपछि निद्रा लाग्ने गर्छ भने कतिपयलाई दिउँसो नसुती दिन बिताउनै कठिन हुन्छ । तर, दिउँसो सुत्ने यही बानीले रातिको निद्रामा असर गर्छ कि गर्दैन ? स्वास्थ्य विशेषज्ञहरूका अनुसार दिउँसो सुत्नु आफैँमा नराम्रो बानी होइन । तर, कति समय सुतिन्छ र ...

फरकधार
सुदूरपश्चिमलाई तेस्रो सफलता, कप्तान रोहित २१ रनमा आउट
PoliticsJust now

सुदूरपश्चिमलाई तेस्रो सफलता, कप्तान रोहित २१ रनमा आउट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध तेस्रो सफलता हात पारेको छ । १०६ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले कप्तान रोहितकुमार पौडेललाई गुमाएको छ । उनी २१ रन बनाएर आउट भएका हुन् । उनलाई सुदूरपश्चिमका बलर थरिन्दु रत्ननायकेले आउट गरेका हुन् । यसअघि लुम्बिनीले पहिलो विकेटका रूपमा ओपनिङ ब्याटर डार्सी सर्टलाई गुमाएको थियो । उनी खाता नै नखोली ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play