३ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित एक पार्टी प्यालेसमा केहीबेरदेखि बैठक सुरु भएको हो । जहाँ हिजोदेखि एमालेको राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थियो । सोही भेलापछि एमालेले केन्द्रीय कमिटी बैठक राखेको हो ।
एमाले केन्द्रीय कमिटी बैठक सुरु

Read Complete Original Article
Published originally on अनलाइन खबर






