काठमाडौँ। नेकपा (एमाले) ले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। त्यसलगत्तै स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्ने कार्यक्रम तय गरेको छ। एमालेले सार्वजनिक गरेको कार्यक्रमअनुसार राष्ट्रिय भेला काठमाडौंको कार्की ब्याङ्क्वेटमा हुनेछ। मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना हुनेछ। भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन्। त्यस्तै, मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
एमालेले केन्द्रीय कमिटी बैठक बोलायो

Read Complete Original Article
Published originally on नेपालन्युज




_ny6gEZPI2v.jpg)
