Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

एमालेको स्वर्णिम काललाई बालेन र रविले चुनौती दिन सक्दैनन्ः महेश बस्नेत

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको स्वर्णिम काललाई बालेन र रविले चुनौती दिन सक्दैनन्ः महेश बस्नेत
Photo / Coverage: मकालु खबर

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेले आफ्नो शासनकालमा गरेको विकास निर्माण र समृद्धिको कामलाई प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले चुनौती दिन नसक्ने दाबी गरेका छन् । शनिवार च्यासलमा आयोजित नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा बोल्दै सचिव बस्नेतले एमालेले नेपालको विकास र समृद्धिका लागि […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्वासको मत लिनु अघिनै मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
PoliticsJust now

विश्वासको मत लिनु अघिनै मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले राजीनामा दिएका छन् । यादवले राजीनामा दिएको घोषणा गरेका छन् । उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए । प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि आज प्रदेश सभाको बैठक बसेको ...

फरकधार
इतिहास बोकेको रसुवाको सीता गुफा बेवास्ताले खण्डहर बन्दै
PoliticsJust now

इतिहास बोकेको रसुवाको सीता गुफा बेवास्ताले खण्डहर बन्दै

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो। पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि यही पुरानो गोरेटो बाटो भएर मानिसहरू आवतजावत गर्थे। हाल उक्त बाटोमा ...

फरकधार
सर्लाहीका नदी, पोखरी तथा तलाउमा छठ पूजाको तयारी पूरा
PoliticsJust now

सर्लाहीका नदी, पोखरी तथा तलाउमा छठ पूजाको तयारी पूरा

आस्थाको महापर्व छठ पूजालाई लक्षित गर्दै सर्लाहीका विभिन्न नदी, पोखरी तथा तलाउहरूमा छठ घाटहरूलाई आकर्षक ढंगले सजाइएको छ । पर्वको तयारीस्वरूप जिल्लाका विभिन्न स्थानमा रहेका छठ घाटहरूको सरसफाइ, सजावट तथा व्यवस्थापन गरिएको छ। छठ पर्वअन्तर्गत आज शनिबार व्रतालुहरूले खरना विधि गर्दैछन् । खरना सम्पन्न गरेपछि व्रतालुहरू छठको मुख्य पूजाको तयारीमा जुट्नेछन । भोलि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिनेछ भने पर्सि ...

फरकधार
चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन
PoliticsJust now

चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन

काठमाडौँ, कात्तिक २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिनुभएको छ । सभापति निवासमा आज भए... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play