नेकपा (एमाले)को स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ। एमालेको राष्ट्रिय भेलाअघि स्थायी कमिटीको बैठक बसेको हो। बुधबार काठमाडौंमा एमालेको राष्ट्रिय भेला सुरु हुँदै छ। स्थायी कमिटीको बैठकले भेलाका एजेन्डालाई अनुमोदन गर्ने जनाइएको छ। बैठकमा पूर्वराष्ट्रपति एवं वरिष्ठ नेता विद्या भण्डारी पनि सहभागी भएकी छन्।
एमालेको स्थायी कमिटी बैठक सुरु

Read Complete Original Article
Published originally on नेपालखबर






