एमालेकी पूर्व सचेतक सुनिता बरालले काठमाडौंमा मनाइन् दसैँ

काठमाडौं । नेकपा एमालेकी पूर्व सचेतक सुनिता बरालले यस वर्षको विजया दशमी काठमाडौंमै मनाएकी छन्। उनले बुधबार दसैँको शुभसाइतमा परिवारका सदस्यको हातबाट टीका र जमरा ग्रहण गरेकी हुन्। बरालको गृहजिल्ला झापा भए पनि उनले यस वर्षको दसैँ काठमाडौंमै मनाएकी छन्। The post एमालेकी पूर्व सचेतक सुनिता बरालले काठमाडौंमा मनाइन् दसैँ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लगाए दसैँको टीका
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीको अवसरमा शुभसाइतमा दसैँको टीका, प्रसाद तथा जमरा ग्रहण गरेका छन् । उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा उनले गुरु पुरोहितबाट टीका, प्रसाद तथा जमरा ग्रहण गरेका हुन् । उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले यसबारे जानकारी दिएका छन् । गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपति यादवले परिवारका सदस्यहरूलाई पनि टीका लगाइदिएका थिए । The ...

टीकाविहीन दसै
चितवन।स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दसैंको टीका लगाउन पाउँदैनन्। कतिपय कार्य व्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन्। कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दसैं मनाउन पाएका हुँदैनन्। स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरु यसरी बडादसैंको टीका थाप्नबाट बञ्चित हुन्छन्। अरुको दसैंलाई ...

वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
• पर्साको वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन क्यासिनोमा नेपाली नागरिकलाई जुवा खेलाउने आरोपमा पाँच जना पक्राउ परेका छन्। • प्रहरीले सोमबार साँझ क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। • पक्राउ परेका व्यक्तिहरूको घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ र क्यासिनो सञ्चालनमा कानुनी उल्लङ्घनको आशङ्का गरिएको छ। ...

उपराष्ट्रपति यादवले पनि लगाए दसैँको टीका
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि दसैँको टीका लगाएका छन्। आज बिहान शुभसाइतमा उनले विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका हुन्। उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए। गुरु प... ...


