११ मंसिर, काठमाडौं । रेड बुल एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को तेस्रो संस्करण आगामी पुस ६ देखि सुरु हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै महिला भलिबलको फ्रेन्चाइज लिगको तेस्रो संस्करण पुस ६ देखि १५ गते (२०२६ डिसेम्बर २१-३०) सम्म हुने जनाएको छ । दश दिनसम्म चल्ने यो प्रतियोगिता काठमाडौँको…
एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुस ६ देखि हुने

Read Complete Original Article
Published originally on अनलाइन खबर






