एक फोरेन्सिक विज्ञले यौन अपराधमा दोषी ठहरिएका अमेरिकी नागरिक जेफ्री एपस्टिनको मृत्युको कारण आत्महत्या नभई हत्या भएको विश्वास लागेको बताएका छन्। बीबीसी न्युजनाइटसँग कुरा गर्दै प्रोफेसर माइकल फ्रिम्यानले न्युयोर्क सिटी मेडिकल एक्जामिनरको फाइल समीक्षा गरेपछि एपस्टिनलाई घाँटी थिचेर मारिएको संकेत पाइएको बताएका हुन्। उनले भनेका छन्, &ls...
एपस्टिनको मृत्युमा नयाँ दाबी : ‘उनलाई मारिएको थियो’

Read Complete Original Article
Published originally on नेपालखबर






