अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ पदबाट हटाइए उनलाई आफ्नो कम्पनीमा काम दिने संकेत विश्वकै चर्चित अर्बपति इलोन मस्कले गरेका छन् । एनभिडियाको सञ्चालक समितिले ह्वाङलाई हटाउने तयारी गरिरहेको समाचार सार्वजनिक भइरहेका बेला मस्कले उनलाई नियुक्त गर्न पाउनु आफ्ना लागि सम्मानको विषय हुने बताएका हुन् । बिहीबार सामाजिक सञ्जाल एक्समा ‘जिरोहिज’ नामक वित्तीय समाचारसम्बन्धी सामाजिक सञ्जाल एकाउन्टले मस्कलाई ह्वाङलाई जागिर दिन आग्रह गरेको थियो । त्यसको जवाफमा मस्कले लेखे, ‘त्य...
एनभिडियाबाट सीईओ जेन्सेन ह्वाङ बर्खास्त भए इलोन मस्कले जागिर दिने

Read Complete Original Article
Published originally on फरकधार






