Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एनभिडियाको सुरुवाती इतिहास जोडिएको डेनी रेस्टुरेन्टबाट हटाइयो हुआङको शिलालेख

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनभिडियाको सुरुवाती इतिहास जोडिएको डेनी रेस्टुरेन्टबाट हटाइयो हुआङको शिलालेख
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । अमेरिकी फास्टफुड रेस्टुरेन्ट चेन डेनीले एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको सम्मानमा राखेको शिलालेख हटाएको छ । हुआङको व्यक्तिगत सम्बन्ध र आचरणबारे विवादास्पद विवरण सार्वजनिक भइरहेका बेला रेस्टुरेन्टले उनीसँग जोडिएको स्मृतिचिह्न हटाएको हो ।सन् १९९३ मा क्यालिफोर्नियास्थित डेनी रेस्टुरेन्टको एउटा बुथमा बसेर हुआङले आफ्ना दुई सहसंस्थापक क्रिस मालाचोस्की र कर्टिस प्रिमसँग एनभिडिया स्थापना गर्ने अवधारणा अघि सारेका थिए । पछि कृत्रिम बुद्धिमत्ता (एआई) र सेमिकन्डक्टर प्रविधिको विश्वव्यापी विका

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडियासँग जवाफ माग्दै अमेरिकी अर्थमन्त्री
TechnologyJust now

एनभिडियासँग जवाफ माग्दै अमेरिकी अर्थमन्त्री

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले निर्यात प्रतिबन्ध छल्दै चीनमा अत्याधुनिक एआई चिप पुर्याएको आशङ्काबारे एनभिडियासँग १० दिनभित्र जवाफ मागेका छन्। उनले सिङ्गापुरस्थित मेगास्पिड कम्पनीमार्फत चिप चीन पुगेको हुन सक्ने आशङ्का व्यक्त गर्दै कम्पनीको आन्तरिक अनुसन्धानको निष्कर्ष मागेका हुन्। अमेरिकी न्याय मन्त्रालयले पनि यस विषयमा आपराधिक अनुसन्धान गरिरहेको छ। एनभिडियाले भने यसअघि आरोप अस्वीकार गरेको थियो। बेसेन्टले कम्पनीको नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताएका छन्। यसैबीच, ...

टेक्नोलोजी खबर
डिजिटल अधिकार र अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्दै डिजिटल राइट्स नेपाल
TechnologyJust now

डिजिटल अधिकार र अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्दै डिजिटल राइट्स नेपाल

काठमाडौं । डिजिटल राइट्स नेपालले कर्णाली र सुदूरपश्चिम प्रदेशका युवालाई लक्षित गरी डिजिटल अधिकार तथा अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।संस्थाले यसअघि तालिममा सहभागी हुन आवेदन आह्वान गरेको थियो । गत कात्तिक २९ गतेसम्म आवेदन दिएका १८ देखि ३५ वर्ष उमेर समूहका युवा तथा युवा नेतृत्वमा रहेका नागरिक समाजका संस्थाका प्रतिनिधिहरूलाई तालिममा सहभागी गराइनेछ ।आयोजकका अनुसार तालिम कर्णाली ...

आइसिटी समाचार
आईफोनमा ह्वाट्सएपको च्याट जानकारी र फोटो सम्पादनमा नयाँ डिजाइन आउँदै
TechnologyJust now

आईफोनमा ह्वाट्सएपको च्याट जानकारी र फोटो सम्पादनमा नयाँ डिजाइन आउँदै

काठमाडौं । ह्वाट्सएपले आईफोन प्रयोगकर्ताका लागि आफ्नो एपमा एप्पलको ‘लिक्विड ग्लास’ डिजाइन विस्तार गर्ने तयारी गरेको छ । यसअन्तर्गत च्याटको जानकारी हेर्ने र फोटो सम्पादन गर्ने सुविधामा नयाँ डिजाइन थप गर्न लागिएको हो ।आईओएसका लागि उपलब्ध ह्वाट्सएपको बिटा संस्करणमा यो परिवर्तन देखिएको छ । एप्पलको टेस्टफ्लाइटमार्फत वितरण गरिएको उक्त संस्करणमा च्याट जानकारी पृष्ठ र फोटो सम्पादन उपकरणहरूको स्वरूप परिवर्तन गरिएको ...

आइसिटी समाचार
बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्र
TechnologyJust now

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्र

बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो?’ अभियानको अवधि मंसिर ४ गते सम्म मात्र रहेको छ। यस अभियान अन्तर्गत मंसिर ४ गते भित्र योग्य बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार, सहभागीहरूले अनलाइनमा उपलब्ध ‘पल्सर रेसिङ गेम’ मार्फत आफ्नो खेल कौशल प्रदर्शन गर्न सक्नेछन्। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले आकर्षक उपहार ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play