Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एनभिडियाको सीईओमा फर्किन सक्छन् जेन्सेन हुआङ, टेक हस्तीहरूको बोर्डमाथि दबाब

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनभिडियाको सीईओमा फर्किन सक्छन् जेन्सेन हुआङ, टेक हस्तीहरूको बोर्डमाथि दबाब
Photo / Coverage: अनलाइन खबर

३० कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना बढेको छ। टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कसहित सिलिकन भ्यालीका कैयौँ ठूला व्यवसायीहरू उनको फिर्तीको समर्थनमा उत्रिएका छन्। फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार, हुआङले पनि आफ्ना निकटवर्तीहरूसँग यस विषयमा छलफल गरेका छन्। समर्थकहरू पनि उनलाई पुनः कम्पनीको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी
OthersJust now

छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी

यस वर्ष छठको रौनकले मधेसका घाटलाई तताएन मात्र बरु काठमाडौं खाल्डोको सिंहदरबार वरिपरिकेन्द्रित कोलाहल पनि केही दिनका लागि मथ्थर भयो । भिमफेदी घटनालाई बिर्साउने गरी यो कोलाहल तराई–मधेशतिर झरेको अनुभूति सबैले गरे । सँधै सत्ताको हिसाबकिताबमा व्यस्त रहने राजनीतिक दलका नेतामध्ये केही प्रमुखहरु यसपटक ‘छठ’ पर्वको अवसर पारेर मधेश झरे । झट्ट हेर्दा यो खासै महत्वपूर्ण कुरो नहुन सक्छ । नेपाली ...

पर्दाफास
सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट कवि केशव सिग्देल पुरस्कृत
OthersJust now

सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट कवि केशव सिग्देल पुरस्कृत

काठमाडौं । कवि, लेखक, अनुवादक तथा समीक्षक केशव सिग्देल सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट पुरस्कृत भएका छन् । ६७औँ सार्क लिटरेचर फेस्टिभलमा सिग्देललाई एक लाख भारतीय रुपैयाँ नगदसहित सम्मान गरिएको हो । भारतको नयाँ दिल्लीस्थित फाइन आर्ट एकेडेमीको सभाकक्षमा आइतबारदेखि बुधबारसम्म आयोजना भइरहेको उक्त कार्यक्रममा नेपाल, बङ्गलादेश, भुटान, श्रीलङ्का, भारत र अफगानिस्तानका कवि तथा लेखकहरूको सहभागिता… ...

अनलाइन खबर
छठ पूजास्थल तोडफोडमा संलग्न दुई जना पक्राउ
OthersJust now

छठ पूजास्थल तोडफोडमा संलग्न दुई जना पक्राउ

सुनसरीको हरिनगर गाउँपालिका-६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार ७:३० बजे हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठ पूजा सम्पन्न गरी भक्तजनहरू घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र सोही स्थानका २१ वर्षीय मोहम्मद जुहर मियाँ रहेका ...

पर्दाफास
नयाँ सहर घोषणा मात्र होइन, आर्थिक केन्द्र बन्नुपर्छ
OthersJust now

नयाँ सहर घोषणा मात्र होइन, आर्थिक केन्द्र बन्नुपर्छ

क्षेत्रीय सन्तुलन र काठमाडौँको जनसङ्ख्या विकेन्द्रीकरण गर्ने उद्देश्यले मध्यपहाडी लोकमार्ग आसपास घोषणा गरिएका नयाँ सहरहरू अहिले बजेट, समन्वय र स्पष्ट कानुनको अभावमा अलपत्र छन्। सडक र भवन मात्र बनाएर सहर बन्दैन, त्यसका लागि स्थानीय अर्थतन्त्र, रोजगारी र उद्योगधन्दाको विकास हुनुपर्छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play