काठमाडौं । कवि, लेखक, अनुवादक तथा समीक्षक केशव सिग्देल सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट पुरस्कृत भएका छन् । ६७औँ सार्क लिटरेचर फेस्टिभलमा सिग्देललाई एक लाख भारतीय रुपैयाँ नगदसहित सम्मान गरिएको हो । भारतको नयाँ दिल्लीस्थित फाइन आर्ट एकेडेमीको सभाकक्षमा आइतबारदेखि बुधबारसम्म आयोजना भइरहेको उक्त कार्यक्रममा नेपाल, बङ्गलादेश, भुटान, श्रीलङ्का, भारत र अफगानिस्तानका कवि तथा लेखकहरूको सहभागिता…
सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट कवि केशव सिग्देल पुरस्कृत

Read Complete Original Article
Published originally on अनलाइन खबर






