विश्वकै अग्रणी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ चिनियाँ जासुस भएको आशंका गरिएकी एक व्यवसायीसँगको सम्बन्धका कारण विवादमा तानिएका छन्। अमेरिकी गुप्तचर निकायले ती महिलामार्फत चीनको बेइजिङमा संवेदनशील सूचना पुगिरहेको आशंका व्यक्त गरेपछि एनभिडियाको सञ्चालक समितिले ह्वाङमाथि स्वतन्त्र अनुसन्धान सुरु गरेको छ।...
एनभिडियाका सीईओमाथि चिनियाँ जासुससँग सम्बन्ध रहेको आरोप

Read Complete Original Article
Published originally on नेपालखबर






