काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएको छ । सुदूरपश्चिम चौथो खेल खेलिरहँदा चितवन तेस्रो खेल खेल्न लागेको हो । दुबै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।
एनपीएल: सुदूरपश्चिम पहिला बलिङमा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






