एनपीएल: सुदूरपश्चिमविरुद्ध लुम्बिनीले जित्यो टस
• नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु भएको छ। • उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। • खेल त्रिवि क्रिकेट मैदानमा भइरहेको छ।
Read Complete Original Article
Published originally on नेपालबहस
Related News

सुदूरपश्चिम ८७ रनमै अलआउट
काठमाडौं । ब्याटिङ कमजोर बन्दा साविक उपविजेता सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा ८७ रनमै अलआउट भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सविरुद्ध १७.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो । The post सुदूरपश्चिम ८७ रनमै अलआउट appeared first on Corporate Khabar : ...

एनपीएल : सुदूरपश्चिम ८७ रनमै अलआउट
किशोर महतो र शेर मल्लको उत्कृष्ट बलिङ प्रर्दशनपछि च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उत्कृष्ट सुरुआत गरेको छ । ...

गोधूलि साँझमा नेपाल प्रिमियर लिगले धपक्क बलेको त्रिवि क्रिकेट मैदान (ड्रोन भ्यु)
नेपाल प्रिमियर लिग (एनपीएल) सोमबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गरेका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गोधूलि साँझमा भएको खेल ड्रोनबाट निकै मनमोहक देखिएको छ। २१ तस्बिरमा हेर्नुहोस् ... ...

सुदूरपश्चिमविरुद्ध लुम्बिनी लायन्सको उत्कृष्ट बलिङ
लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेपछि ब्याटिङको निम्ता पाएको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट भयो । ...


