Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : जनकपुरलाई लुम्बिनीले दियो १५० रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : जनकपुरलाई लुम्बिनीले दियो १५० रनको लक्ष्य
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो। जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। उ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिसो बढेसँगै मुस्ताङका उच्चलेकबाट बेँसी झारिँदै याकचौँरी
Economy & BusinessJust now

चिसो बढेसँगै मुस्ताङका उच्चलेकबाट बेँसी झारिँदै याकचौँरी

मुस्ताङ । हिउँदयाम सुरु भएसँगै मुस्ताङका उच्चलेकमा पालिएका याकचौँरीलाई बेँसी झार्न थालिएको छ । हिमपात, अत्यधिक चिसो र चरनको अभाव हुने भएकाले किसानले समुद्री सतहबाट चार हजारदेखि पाँच हजार मिटर उचाइका खर्कबाट याकचौँरीलाई बस्ती नजिक सार्न थालेका हुन्। मुस्ताङमा परम्परागत रूपमा वैशाखदेखि असोजसम्म याकचौँरीलाई उच्चलेकका पाटन र खर्कमा चराउने गरिन्छ । कात्तिकदेखि चैतसम्… ...

आर्थिक न्यूज
जग्गा पासदेखि नामसारीसम्म अब गाउँमै, नरैनापुरवासीको सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य
Economy & BusinessJust now

जग्गा पासदेखि नामसारीसम्म अब गाउँमै, नरैनापुरवासीको सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य

भौगोलिक विकटता, कमजोर यातायात पहुँच र सरकारी सेवा लिन लामो दूरी तय गर्नुपर्ने बाध्यता। बाँकेको नरैनापुर गाउँपालिकाका नागरिकले वर्षौंदेखि भोग्दै आएको समस्या हो यो। सामान्य जग्गासम्बन्धी ...

अर्थडबली
तिहारमा सिजी माइक्रोवेभ ओभनबाट घरमै बनाउन सकिन्छ विभिन्न परिकार
Economy & BusinessJust now

तिहारमा सिजी माइक्रोवेभ ओभनबाट घरमै बनाउन सकिन्छ विभिन्न परिकार

काठमाडौं । तिहार नजिकिँदै गर्दा इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले चाडपर्वका विभिन्न परिकार घरमै छिटो र सहज रूपमा तयार गर्न सकिने गरी आफ्ना माइक्रोवेभ ओभनलाई प्रवर्द्धन गरेको छ। माइक्रोवेभ ओभन खाना तताउन मात्र नभई विभिन्न परिकार पकाउन, रोस्ट गर्न, बेकिङ र ग्रिलिङ गर्नसमेत उपयोगी हुने कम्पनीले जनाएको छ। सिजीका अनुसार माइक्रोवेभ ओभनको प्रयोगबाट तिहारका लागि आवश्यक विभिन्न परिक… ...

आर्थिक न्यूज
नेपाली बजारमा सार्वजनिक भयो चेरी क्यू विद्युतीय क्रसओभर, एकपटकको चार्जमा ४०० किलोमिटर रेन्ज
Economy & BusinessJust now

नेपाली बजारमा सार्वजनिक भयो चेरी क्यू विद्युतीय क्रसओभर, एकपटकको चार्जमा ४०० किलोमिटर रेन्ज

काठमाडौं । नेपालका लागि चेरी गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ विद्युतीय क्रसओभर चेरी क्यू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि, प्रिमियम आराम र सुरक्षाका नवीन सुविधासहित कम्पनीले चेरी क्यू बजारमा ल्याएको हो । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग र माग बढिरहेका बेला सार्वजनिक गरिएको चेरी क्यूले क्रसओभर… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play