Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : चितवनले सुदूरपश्चिमलाई दियो १ सय ३४ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : चितवनले सुदूरपश्चिमलाई दियो १ सय ३४ रनको लक्ष्य
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनायो । जसमा डेभिड मलानले अर्धशतकीय पारी खेल्दै अविजित ७१ रन बनायो । सुदूरपश्चिमका स्कट कुईगलेनले ३,थारिन्दु रत्नाएकेले २ विकेट लिए । सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो । चितवन भने इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई पराजित दोस्रो क्वालिफारयमा पुगेको हो । आज जित्ने टोली फाइनल पुग्नेछ । फाइनलमा लुम्बिनीसँग खेल्नेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
OthersJust now

एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो भने लगातार दोस्रो पटक लुम्बिनी र सुदूरपश्चिमको फाइनल हुन लागेको हो । ...

अनलाइन खबर
थरिन्दु रत्नायकेको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम फाइनलमा
OthersJust now

थरिन्दु रत्नायकेको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम फाइनलमा

दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो संस्करणमा पनि फाइनल स्थान बनाएको हो । ...

अनलाइन खबर
मलेसिया जाने श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीको चार दिन म्याद थप
OthersJust now

मलेसिया जाने श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीको चार दिन म्याद थप

वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराध गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रवक्ता अनुपम शमशेर जबराका अनुसार बिहीबार चार दिनको म्याद थप गरिएको हो। सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई पक्राउ गरेको ...

पर्दाफास
१२४७ मा कल गरेर साइबल तथा डिजिटल वित्तीय ठगीको उजुरी गर्न सकिने
OthersJust now

१२४७ मा कल गरेर साइबल तथा डिजिटल वित्तीय ठगीको उजुरी गर्न सकिने

नेपाल राष्ट्र बैङ्कले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी घटनाको उजुरी तथा गुनासो तत्काल सम्बोधन गराउन १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play