Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा सुदूरपश्चिम रोयल्सको दोस्रो जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दोस्रो जित
Photo / Coverage: प्रदेश खबर

काठमाडौं : राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित दर्ता गरेको छ। सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो। जितका लागि चितवनले दिएको १३० रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on प्रदेश खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाँचथरमा ३०७ बालबालिकालाई स्वर्णबिन्दु खुवाइयो
State newsJust now

पाँचथरमा ३०७ बालबालिकालाई स्वर्णबिन्दु खुवाइयो

पाँचथर : पाँचथरका ३०७ जना बालबालिकालाई स्वर्णबिन्दु खुवाइएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सोमबार आयोजना गरेको कार्यक्रममा १ देखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु खुवाइएको हो। यसअघि असोज १९ गते सञ्चालन भएको पहिलो चरणको कार्यक्रममा ५३९ जना ...

प्रदेश खबर
खोटाङका सामुदायिक वनमा सालका रूख अवैध कटान
State newsJust now

खोटाङका सामुदायिक वनमा सालका रूख अवैध कटान

खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई सामुदायिक वन क्षेत्रमा साल (सखुवा) का रूख अवैध रूपमा कटान गरिएको पाइएको छ। खाल्ले र लफ्याङका सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रूख ढालेर काठ निकासीको तयारी ...

प्रदेश खबर
नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सबै मन्त्रालय र निकायलाई सरकारको निर्देशन
State newsJust now

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सबै मन्त्रालय र निकायलाई सरकारको निर्देशन

काठमाडौं : सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय र सरकारी निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको ...

प्रदेश खबर
पाँच सातादेखि खत्याड–रारा सडक अवरुद्ध, यातायात ठप्प हुँदा मुगुका स्थानीयलाई सास्ती
State newsJust now

पाँच सातादेखि खत्याड–रारा सडक अवरुद्ध, यातायात ठप्प हुँदा मुगुका स्थानीयलाई सास्ती

मुगु : मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड पाँच सातादेखि अवरुद्ध हुँदा स्थानीयवासी तथा यात्रुले सास्ती खेप्नुपरेको छ । खत्याड गाउँपालिका–८, नुवाखेतमा लगातार सुक्खा पहिरो खस्न थालेपछि उक्त सडक पूर्ण रूपमा बन्द भएको हो ...

प्रदेश खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play