पाँचथर : पाँचथरका ३०७ जना बालबालिकालाई स्वर्णबिन्दु खुवाइएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सोमबार आयोजना गरेको कार्यक्रममा १ देखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु खुवाइएको हो। यसअघि असोज १९ गते सञ्चालन भएको पहिलो चरणको कार्यक्रममा ५३९ जना
पाँचथरमा ३०७ बालबालिकालाई स्वर्णबिन्दु खुवाइयो

Read Complete Original Article
Published originally on प्रदेश खबर






