यो सिजनमा ५ टिमबाट १० जना बंगालादेशी खेलाडी खेलिरहेका छन्। बंगलादेशी पत्रकारका अनुसार एउटै सिजनमा यति धेरै बंगलादेशी खेलाडीले एउटै फ्रेन्चाइज प्रतियोगिता खेलेको यो पहिलो पटक हो।
एनपीएलमा बंगलादेशी लहर : एउटै सिजनमा १० खेलाडी

Read Complete Original Article
Published originally on कान्तिपुर






