विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको हो । १३३ रनको चुनौती विराटनगरले चार बल खेल्न बाँकी छँदै ६ विकेटको क्षतिमा पूरा गर्यो ।
एनपीएलमा पोखरा पुछारमै, विराटनगरको प्लेअफ सम्भावना कायमै

Read Complete Original Article
Published originally on हाम्राकुरा






