अस्ट्रेलियन क्रिकेटर डेविड वार्ननरले नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक प्रहार गरेका छन्। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजको तर्फबाट वार्नरले अर्धशतक बनाएका हुन्। उनले ३३ बलमा ५२ रन प्रहार गरे। एनपीएलमा यो उनको दोस्रो खेल हो। पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ४४ रनको पारी खेलेका थिए। ...
एनपीएलमा डेविड वार्नरको अर्धशतक

Read Complete Original Article
Published originally on नेपालखबर






