काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स भिड्दै छन्। पहिलो खेल दिउँसो साढे १२ सुरु हुनेछ। यसपछि साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ। पहिलो...
एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँ–कर्णाली र सुदूरपश्चिम–चितवन भिड्दै

Read Complete Original Article
Published originally on नेपालखबर




.jpg)
