Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । टियु क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुदैछ । जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले एक जित र एक हार बेहोरेको छ भने पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेल हारेको छ । जनकपुरले पहिलो खेल कर्णाली याक्ससँग १९ रनले हारेको थियो भने दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै पोखरा एभेन्जर्सले भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो । The post एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
ताजा खबरJust now

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्नेछ । पार्टीका कार्यवाहक मुख्यसचिव दुलालद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ । ...

केन्द्रबिन्दु
२४ स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता
ताजा खबरJust now

२४ स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

सिराज खाननेपालगन्ज, कात्तिक १५ गते । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ वटा व्यक्तिगत र २ वटा रिले इभेन्टमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले सबैभन्दा धेरै... ...

गोरखापत्र
सुरुङ खनेर भागेका कैदीको पहिचान
ताजा खबरJust now

सुरुङ खनेर भागेका कैदीको पहिचान

कालीकोट समाचारदाताकालीकोट, कात्तिक १५ गते । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट फरार भएका ८ जना कैदीको खोजी तीव्र पारिएको छ । शुक्रबार राति कैदीले कारागारभित्रबाट सुरुङ ख... ...

गोरखापत्र
कांग्रेस कार्यसमिति बैठक बस्दै, देउवा पक्षले गर्ने महाधिवेशन पनि एजेन्डा
ताजा खबरJust now

कांग्रेस कार्यसमिति बैठक बस्दै, देउवा पक्षले गर्ने महाधिवेशन पनि एजेन्डा

संसद्‌मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमिति बैठक राख्दै छ।  कांग्रेसका महामन्त्री उदयशमशेर राणाका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ।  बैठकमा शुक्रबार विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, पार्टीको आन्तरिक कार्यविभाजन र पूर्वसभापति शेरबहादुर द... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play