काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलले अंकतालिकाको अन्तिम समीकरण निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्। आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। चितवन राइनोज अंकतालिकाको चौथो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित ग…
एनपीएलमा आज चितवन–कर्णाली र काठमाडौं–पोखराबीच प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






