Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

एनपीएलको आम्दानीबाट घरेलु क्रिकेट संरचनामा लगानी गर्न प्रशिक्षक कटुवालको सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको आम्दानीबाट घरेलु क्रिकेट संरचनामा लगानी गर्न प्रशिक्षक कटुवालको सुझाव
Photo / Coverage: अनलाइन खबर

८ मंसिर, काठमाडौं । पूर्व राष्ट्रिय क्रिकेटर तथा प्रशिक्षक मनोज कटुवालले नेपाल प्रिमियर लिग (एनपीएल) बाट प्राप्त हुने आम्दानीको केही हिस्सा घरेलु क्रिकेट संरचना बलियो बनाउन लगानी गर्नुपर्ने बताएका छन्। महिला क्रिकेट, ग्रासरुट तथा उमेर समूहका प्रतियोगिता सञ्चालनका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र एसियाली क्रिकेट परिषद् (एसीसी) को बजेटमा निर्भर हुनुपर्ने अवस्था अब नरहेको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सेनेगलबाट खोसिएको अफ्रिकन कपको उपाधि आठ महिनापछि पुन: फिर्ता
OthersJust now

सेनेगलबाट खोसिएको अफ्रिकन कपको उपाधि आठ महिनापछि पुन: फिर्ता

८ मंसिर, काठमाडौं । सेनेगललाई सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (अफकन) को विजेता पुनः घोषणा गरिएको छ। खेलकुदसम्बन्धी सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) ले अफ्रिकी फुटबल महासंघ (काफ) को अघिल्लो निर्णय उल्टाउँदै सेनेगललाई उपाधि फिर्ता दिएको हो। यसअघि काफको पुनरावेदन समितिले जनवरीमा भएको फाइनलको नतिजा उल्टाउँदै मोरक्कोलाई ३–० को… ...

अनलाइन खबर
एमाले महासचिव भन्छन्- स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ
OthersJust now

एमाले महासचिव भन्छन्- स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ

स्थानीय तहको कार्यकाल आगामी वर्ष जेठ ५ गते समाप्त हुने भएकाले वैशाखभित्रै निर्वाचन गरिसक्नुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए । ...

अनलाइन खबर
एक्सट्रिम इनर्जी ड्रिंकका पाँच नयाँ स्वाद सार्वजनिक, ‘स्क्यानमा सुन’ अभियान घोषणा
OthersJust now

एक्सट्रिम इनर्जी ड्रिंकका पाँच नयाँ स्वाद सार्वजनिक, ‘स्क्यानमा सुन’ अभियान घोषणा

एक्सट्रिम इनर्जी ड्रिंकले पाँच नयाँ स्वादका पेय पदार्थ सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत नयाँ स्वाद सार्वजनिक गर्नुका साथै उपभोक्तालाई लक्षित गर्दै ‘स्क्यानमा सुन’ अभियान पनि घोषणा गरेको हो । कम्पनीकी बिजनेस हेड सोनिया राणालगायतले नयाँ पाँच स्वादको औपचारिक रूपमा सार्वजनिक गरेका हुन् । नयाँ स्वाद सार्वजनिकसँगै कम्पनीले आफ्नो उत्पादन विविधीकरण र बजार विस्तारलाई समेत प्राथमिकता दिएको जनाएको ...

पर्दाफास
एनपीएलको चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ फर्म्याटमा खेलाउन मन्त्री पोखरेलको चासो
OthersJust now

एनपीएलको चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ फर्म्याटमा खेलाउन मन्त्री पोखरेलको चासो

८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका आफ्नै घरेलु मैदान निर्माण गरी प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले क्लब सञ्चालक तथा प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु मैदान निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement