Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

एक्सट्रिम इनर्जी ड्रिंकका पाँच नयाँ स्वाद सार्वजनिक, ‘स्क्यानमा सुन’ अभियान घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक्सट्रिम इनर्जी ड्रिंकका पाँच नयाँ स्वाद सार्वजनिक, ‘स्क्यानमा सुन’ अभियान घोषणा
Photo / Coverage: पर्दाफास

एक्सट्रिम इनर्जी ड्रिंकले पाँच नयाँ स्वादका पेय पदार्थ सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत नयाँ स्वाद सार्वजनिक गर्नुका साथै उपभोक्तालाई लक्षित गर्दै ‘स्क्यानमा सुन’ अभियान पनि घोषणा गरेको हो । कम्पनीकी बिजनेस हेड सोनिया राणालगायतले नयाँ पाँच स्वादको औपचारिक रूपमा सार्वजनिक गरेका हुन् । नयाँ स्वाद सार्वजनिकसँगै कम्पनीले आफ्नो उत्पादन विविधीकरण र बजार विस्तारलाई समेत प्राथमिकता दिएको जनाएको छ । यसै अवसरमा कम्पनीले ‘स्क्यानमा सुन’ नामक उपभोक्ता प्रवद्र्धन अभियान घोषणा गरेको छ । अभियानअन्तर्गत आगामी तीन महिनाभित्र छ जना भाग्यशाली उपभोक्ताले सुनको क्यान जित्ने अवसर पाउनेछन् । एक्सट्रिमले नयाँ स्वाद र आकर्षक उपभोक्ता अभियानमार्फत बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्य लिएको छ । कार्यक्रममा नयाँ उत्पादन सार्वजनिक, विन्टर एडिसन अभियानको घोषणा तथा मनोरञ्जनात्मक गतिविधिसमेत आयोजना गरिएको थियो। कार्यक्रममा सञ्चारकर्मी, व्यवसायिक क्षेत्रका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरूको उपस्थिति थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एमाले महासचिव भन्छन्- स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ
OthersJust now

एमाले महासचिव भन्छन्- स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ

स्थानीय तहको कार्यकाल आगामी वर्ष जेठ ५ गते समाप्त हुने भएकाले वैशाखभित्रै निर्वाचन गरिसक्नुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए । ...

अनलाइन खबर
एनपीएलको चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ फर्म्याटमा खेलाउन मन्त्री पोखरेलको चासो
OthersJust now

एनपीएलको चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ फर्म्याटमा खेलाउन मन्त्री पोखरेलको चासो

८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका आफ्नै घरेलु मैदान निर्माण गरी प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले क्लब सञ्चालक तथा प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु मैदान निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा… ...

अनलाइन खबर
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने
OthersJust now

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारीअनुसार पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेको जानकारी गराए । महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन ...

पर्दाफास
पाकिस्तान ‘ए’सँग नेपालको लज्जास्पद हार
OthersJust now

पाकिस्तान ‘ए’सँग नेपालको लज्जास्पद हार

एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ मा नेपाल पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको समूह ‘बी’को खेलमा पाकिस्तान ‘ए’ले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो । नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए । उनले ५० बलमा चार चौका र दुई छक्का प्रहार ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement