काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । लगातार दोस्रो डे गेममा पोखराले टस जितेर ब्याटिङ रोजेको हो । आजको खेलका लागि विराटनगरले तीन खेलाडी परिवर्तन गरेको छ । आन्द्रे रसेल र शुभम रञ्जानेको स्थानमा इसुरु उडाना र चरिथ असालंका तथा नारायण जोशीको स्थानमा प्रतिश जिसीले पहिलो रोजाइमा स्थान पाएका छन् ।
एनपीएलः पोखराले टस जितेर ब्याटिङ रोज्यो, विराटनगर र पोखराको टोलीमा पाँच परिवर्तन

Read Complete Original Article
Published originally on विश्वखबर



![भीमफेदी ईभी दुर्घटनामा १० को मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/ev-accident-83-7-26-bhimphedi%20(1).jpeg)


