नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध विराटनगर किंग्स इतिहासकै न्यून योगफलमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले ८३ रन मात्र बनाउन सकेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनायो । योसँगै काठमाडौं गोर्खाजले जितका लागि ८४ रनको सामान्य लक्ष्य पाएको छ । विराटनगरको यो स्कोर एनपीएल इतिहासकै सबैभन्दा कम योगफल हो । यसअघि प्रतियोगिताको न्यून योगफलको कीर्तिमान सुदूरपश्चिम रोयल्सको ...
एनपिएल इतिहासकै न्यून योगफलमा समेटियो विराटनगर, काठमाडौंले पायो ८४ रनको लक्ष्य

Read Complete Original Article
Published originally on फरकधार





