राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किङ्सका विदेशी खेलाडी आन्द्रे रसेलले प्रहार गरेको अर्धशतकसँगै एपीएलमा हालसम्म अर्धशतक दश पुगेको छ । रसेलले जनकपुर बोल्टसकाविरूद्ध २८ बलमा अर्धशतक जोडे । जसमा ५ छ्क्का र २ चौका सामेल भए । यसअघि विराटनगरकै लोकेश बम र इमरान शेखले पनि जनकपुरविरूद्ध अर्धशतक बनाए । बमले ३९ र इमरानले ४० बलमा अर्धशतक पूरा गरे । बम अर्धशतक पूरा गर्ने नवौं र शेख आठौं खेलाडी बने। लोकेशको यो दोस्रो अर्धशतक पनि हो । यसअघि काठमाडौं गोर्खाजका राशिद खान जारी एनपीएलमा अ...
एनपिएलमा बन्यो दश अर्धशतक

Read Complete Original Article
Published originally on फरकधार





