दक्षिण अफ्रिकाका विस्फोटक ब्याटर डेविड मिलरले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा पहिलो खेल खेल्ने भएका छन् । कर्णाली याक्समा आबद्ध भएका अनुभवी ब्याटर मिलरले शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्ध मैदान उत्रने तयारी गरेका छन् । ३७ वर्षीय मिलर नोभेम्बर ४ अर्थात् बुधबार बिहान काठमाडौं आइपुगेका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरेका थिए । नेपालमा उनको यो पहिलो भ्रमणसमेत हो । कर्णाली याक्सले जारी प्रतियोगितामा आफ्नो ब्याटिङ पक्षलाई थप मजबुत बनाउने उद्देश्यसहित मिलरलाई टोलीमा ...
एनपिएलमा पहिलोपटक मैदान उत्रिँदै डेविड मिलर

Read Complete Original Article
Published originally on फरकधार






