सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ मा नयाँ कीर्तिमान बनाएका छन् । जारी प्रतियोगितामा उनले तीन अर्धशतक पूरा गर्दै एकै संस्करणमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । दीपेन्द्रले मंगलबार लुम्बिनी लायन्सविरुद्धको खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सविरुद्ध पनि अर्धशतक बनाएका थिए । जारी एनपीएलमा हालसम्म २३ अर्धशतक र एक शतक बनेका छन् । तीन अर्धशतक प्रहार गरेका दीपेन्द्र यस सूचीको शीर्ष स्थानमा छन् । त्यस्तै, पोखरा एभेन्जर्सका...
एनपिएलमा दीपेन्द्रको दबदबा, तीन अर्धशतकसहित बनाए नयाँ कीर्तिमान

Read Complete Original Article
Published originally on फरकधार






