अस्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा पहिलो अर्धशतक प्रहार गरेका छन् । काठमाडौं गोर्खाजबाट खेलिरहेका वार्नरले लुम्बिनी लायन्सविरुद्ध आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका हुन् । उनले ३३ बलमा ८ चौका र १ छक्काको मद्दतमा आफ्नो पहिलो एनपीएल अर्धशतक बनाएका छन् । लुम्बिनीविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले उत्कृष्ट सुरुवात गरेको छ । १० ओभरको खेल सकिँदा काठमाडौंले बिना विकेट ९० रन बनाएको छ । वार्नरले आक्रामक ब्याटिङ गरिरहँदा उनलाई ओपनिङमा साथ दिएका साहिल प...
एनपिएलमा चम्किँदै वार्नर, प्रहार गरे पहिलो अर्धशतक

Read Complete Original Article
Published originally on फरकधार






