एउटा टोली अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ, अर्को पहिलो जितको खोजीमा मैदान उत्रँदैछ । कसैका लागि अंकतालिकामा आफ्नो पकड बलियो बनाउने अवसर छ भने कसैका लागि प्रतियोगितामा फर्किने निर्णायक मोड । यही फरक लक्ष्य र दबाबबीच नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीनअन्तर्गत सोमबार दुई महत्वपूर्ण भिडन्त हुँदैछन् । दिनको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सको विजयी लय रोक्ने प्रयास गर्नेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई हराउँदै आफ्नो अभियानलाई नयाँ गति दिने लक्ष्य राख्नेछ । कीर्तिप...
एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त : सुदूरपश्चिमलाई जित्नैपर्ने दबाब, कर्णाली तेस्रो जितको खोजीमा

Read Complete Original Article
Published originally on फरकधार






