नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो १२: ३० मा हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । तीन खेल खेलेको कर्णाली याक्स अंक तालिकाको तेस्रो स्थानमा छ । उसले तीन खेल खेलेकोमा २ मा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा काठमाडौंसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा विराटनगर र तेस्रो खेलमा जनकपुरलाई हराउँदै दुई खेल जितेको थियो । सुदूरपश्चिम भने अंक तालिकाको छैटौँ स्थानमा छ । चार खेल ख...
एनपिएलमा आज दुई खेल, पोखराले गर्ला पुनरागमन ?

Read Complete Original Article
Published originally on फरकधार






