नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को प्लेअफ दौडबाट विराटनगर किङ्स बाहिरिएपछि टोलीका ब्याटर लोकेश बमले समर्थकलाई धन्यवाद दिँदै भावुक सन्देश दिएका छन् । विराटनगरको यात्रामा साथ दिने समर्थक, शुभचिन्तक तथा टोलीसँग जोडिएका सबैप्रति आभार व्यक्त गर्दै लोकेशले आगामी दिनमा अझ बलियो भएर फर्किने प्रतिबद्धता जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो भावना सार्वजनिक गर्दै उनले नतिजा अपेक्षाअनुसार आउन नसके पनि समर्थकबाट प्राप्त माया र साथ शब्दमा व्यक्त गर्न नसकिने बताएका छन् । ‘नतिजा हामीले चाहेअनुसार आएन, तर हामीले पाएको मा...
एनपिएलबाट बाहिरिएपछि लोकेशको भावुक सन्देश, भने- अझ बलियो भएर फर्किनेछौँ

Read Complete Original Article
Published originally on फरकधार






