नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ बाट विराटनगर किङ्स बाहिरिएपछि टोलीका कप्तान सन्दीप लामिछानेले निराशा व्यक्त गरेका छन् । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगरको प्लेअफ यात्रा समाप्त भएको हो । खेलपछि प्रतिक्रिया दिँदै सन्दीपले दबाबपूर्ण अवस्थामा पनि उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीले जित निकालेको बताए । अन्तिम दुई ओभर बाँकी रहँदासम्म आफ्नो टोली खेलमा बलियो अवस्थामा रहे पनि अन्तिम समयमा नतिजा आफ्नो पक्षमा पार्न नसकेकोमा उनले दुःख...
एनपिएलबाट बाहिरिएपछि के भन्छन् कप्तान सन्दीप लामिछाने ?

Read Complete Original Article
Published originally on फरकधार






