एनएमबि बैंक र भिजाबीच ’भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजा सँग ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ । भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ । यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकहरूलाई विदेशमा रकम पठाउने नयाँर सहज विकल्प प्राप्त हुनेछ । यो प्रविधि प्रयोग गरी ग्राहकहरूले झन्झटविना अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन् । एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ सेवा प्रदान गदै आइरहेको छ । The post एनएमबि बैंक र भिजाबीच ’भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News
चक्रवात प्रभाव : अन्नपूर्ण पदयात्रा स्थगित गर्न आग्रह
ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), कात्तिक ११ गते । मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित भएको अति शक्तिशाली चक्रवात ‘अर्नब’ का कारण प्रतिकूल मौसम हुने चेतावनी दिएपछि म्याग्... ...

मापसेले परिवारभित्र बढ्दै अपराध
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), कात्तिक ११ गते। गुल्मीमा मादक पदार्थको आड्मा परिवार भित्रै हत्याका घटना बढ्दै गएका छन् । १० महिनामो अवधीमा परिवारभित्र चार वटा हत्या मदिरा सेवनकै का... ...

इजरायलमा सरकार गठनका लागि अरब दलहरू विपक्षीसँग वार्तामा
काठमाडाैँ। इजरायलमा सम्पन्न संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब नेतृत्वका राजनीतिक दलहरूको गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी समूहसँग वार्ता गरिरहेको वरिष्ठ अरब सांसद अहमद तिबीले बुधबार बताएका छन्। इजरायलमा अरब... ...

नेतान्याहूलाई सत्ताबाट हटाउन अरब दलहरू विपक्षी गठबन्धनसँग वार्तामा
अरब नेतृत्वको 'जोइन्ट लिस्ट' गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी विपक्षी समूहसँग वार्ता सुरु गरेको छ। ...


