लगभग ३० दिनअघि तुफानी बेगसहित सिनेमाघरमा प्रवेश गरेको थियो, ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ । फिल्मले सुरुवाती कमाईमा तहल्का मच्याइदियो । उसले पाएको शो संख्या र सिट रातै हुनेगरी देखिएको अकुपेन्सीले कबड्डीको कमाईको ग्राफ आकासिने छाँट थियो । तर, समय बित्दै जाँदा यो ग्राफ जसरी अग्लिएको थियो, उसैगरी खुम्चिएर तल झर्यो । पहिलो सात…
एक हप्तामा कबड्डीको कमाई ६ लाख मात्र ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






