मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुन्दरीमोडमा आज बिहान टाटा सुमो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका प्रहरीले जनाएको छ। रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना. १ ज २१४३ नम्बरको सुमो बिहीबार बिहान करिब ८ः३० बजे भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डको घुम्तीबाट तल खसेर दुर्घ...
एक सातामै भीमफेदीमा अर्को दुर्घटना, ३ जनाको मृत्यु, ७ घाइते

Read Complete Original Article
Published originally on नेपालखबर





