काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना कतारको दोहामा भएको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)को महासम्मेलनमा सहभागी भएर एक सातापछि आज (शुक्रबार) स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री तिमिल्सिनाले
एक सातापछि स्वदेश फर्किए सञ्चारमन्त्री तिमिल्सिना

Read Complete Original Article
Published originally on प्रदेश खबर






