काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन्। उनले ४६ बलमा ५० रन पूरा गरेका हुन्। उनले २ छक्का र ५ चौकासहित ४७ बलमा ५४ रन जोडिसकेका छन्। काठमाडौंविरुद्ध पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमले सुरुवाती विकेट गुमाउँदा दबाबमा परे पनि ऐरीले अर्धशतक बनाएर खेलिरहेका छन्। सुदूरपश्चमले १६.४ ओभर सकिँदा ५ विकेट ग...
काठमाडौंविरुद्ध ऐरीको अर्धशतक

Read Complete Original Article
Published originally on नेपालखबर






