एक सातादेखि लगातार घटिरहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बिहीबार) भने केही बढेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् माधवी सिग्देलका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको हो। यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक एवं आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ।...
एक सातादेखि लगातार घटेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज बढ्यो

Read Complete Original Article
Published originally on नेपालखबर






