काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्षमा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना नोट नष्ट गरेको छ। झुत्रा, मैला र च्यातिएका कारण चलनचल्तीमा पठाउन अयोग्य भएका नोट नष्ट गरेर नयाँ नोटको आपूर्ति व्यवस्थापन गरिरहेको केन्द्रीय बैंकसँग २०८३ असार मसान्तसम्म ८८ अर्ब ९४ करोड रुपैयाँ बराबरका नयाँ नोट मौज्दात छन्। राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्था…
एक वर्षमा साढे ७ खर्बका पुराना नोट नष्ट, नयाँ नोटको मौज्दात ७३ प्रतिशत बढ्यो
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






