बागलुङ : बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा सामुदायिक कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको जनाएको छ। होस्टेलमा सडकबाट उद्धार गरिएका कुकुरलाई आवास, खानपान र उपचारको व्यवस्था गरिएको छ। पाँच महिनादेखि सञ्चालनमा रहेको
एक करोडको ‘कुकुर होस्टेल’ : ३० कुकुरलाई बास, बिहान दूधभात र बेलुका चिकनभात

Read Complete Original Article
Published originally on प्रदेश खबर






